हाम्रो नम्बर 0143577899869617626 आफ्नो मोबाइलमा सेभ गरेर राख्नुहोला । आफ्ना साथीहरुलाई पनि दिनुहोला । एयरपोर्टबाट ल्याउने र पुर्‍याउने सुविधा पनि छ ।
हाम्रो रुमको रेट रु. ४००/- देखि रु. १५००/- सम्मको छ । तपाईंले चाहेको जस्तो रुम हामी तपाईंलाई उपलब्ध गराउनेछौं । त्यस्तै भेज खानाको रु. १२०/- चिकेन खाना रु. २००/- र मटन खानाको रु. २५०/- रहेको छ । खाजाहरुको पनि व्यवस्था छ ।

हामीकहाँ अत्यन्तै शान्त, सफा र पारिवारिक वातावरण पाउनुहुनेछ । एकपटक पाउनाको रुपमा आउनुभएको तपाईं पटकपटक आउने गरि साथी बनेर जानुहुनेछ । हामी आवस्यक परेमा तपाईंलाई घरमा जाने बस वा प्लेन टिकट पनि उपलब्ध गराउनेछौं ।
यसका साथै फ्री वाइफाइ, तातोचिसो पानीको व्यवस्था, प्रयाप्त पार्किङको व्यवस्था लगायत सुविधा त छदैछन् ।

पुनश्च: विशेषत विदेशमा रहनुहुने दाजुभाइ तथा दिदिबहिनीहरु बसपार्कको कोलाहल, फोहोर, चोरी, ठगी वा जबर्जस्ति जस्ता क्रियाकलापबाट सचेत हुनुहोला । त्यसैले पारिवारिक, शान्त र सफा वातावरणका लागि हामीलाई सम्पर्क गर्नुहोला । हामी सामाखुसीमा रिङरोडदेखि १०० मिटर भित्र, कोलाहल मुक्त र जताततैको पायक पर्ने ठाउँमा छौं ।
होटेल ड्रिम / गेस्टहाउस
सामाखुसी काठमाडौँ नेपाल
सफा, शान्त र पारिवारिक वातावरण
फोन: 0143577899869617626
इमेल: phanindrag927@gmail.com
फेसबुकमा लाइक, कमेन्ट र म्यासेज गर्न सक्नुहुन्छ: Facebook